महान्याधिवक्तामा डा. दिनमणि पोखरेललाई सिफारिस

काठमाडाैं | पुस १२, २०७९

महान्याधिवक्तामा डा. दिनमणि पोखरेललाई सिफारिस

काठमाडौं:   सरकारले कानुनी सल्लाहकार मानिने महान्याधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गरेको छ। 


प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले महान्यायाधिवक्तामा अधिवक्ता डा। पोखरेललाई सिफारिस गरेका हुन्।


प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ।


पोखरेल तत्कालीन सभामुख ओनसरी घर्तीमगरका कानुनी सल्लाहकार थिए।


उनले कानुनमा विद्यावारिधी गरेका छन्। 


प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि महान्यायाधिवक्ता खम्मबहादुर खातिले सोमबार राजीनामा बुझाएका थिए।


सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार फेरिने प्रचलन छ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्